नेपालसँग चीन १० विकेटले पराजित

काठमाडौं । थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजयी सुरुवात गरेको छ । थाइल्याण्डमा आजदेखि जारी उक्त प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा सीता राना मगरले नटआउट २४ रन बनाइन् । सीताले २५ बल खेल्दै … Continue reading नेपालसँग चीन १० विकेटले पराजित